समाचार

अबिजान, २७ चैत । अफ्रिका कोभिड–१९बिरूद्ध विश्वव्यापी खोप अभियानको ‘किनारमा’ रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार जानकारी गराएको छ ।