काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज लगाइँदै, तपाइँको पालो कहिले ? (तालिका सहित)

काठमाडौँ, २९ बैशाख । स्वास्थ्य कार्यालय काठमाडौँले गत २५ चैत देखि १५ बैशाखसम्म चलाइएको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने तालिका सार्वजनिक गरेको छ । आगामी २ जेठ देखि ११ जेठसम्म दोस्रो डोज खोप लगाइने तालिका सार्वजनिक गरेको छ ।

पहिलो डोज भेरोसेल खोप कुन दिन लगाइएको थियो त्यसैको आधारमा दोस्रो डोज लगाउन नजिकको खोपकेन्द्र जानुपर्ने छ । खोप विहान १० देखि अपरान्ह ४ बजेसम्म लगाइने बताइएको छ । खोप लगाउन जाँदा स्वास्थ्य सुरक्षाको पूर्ण पालना गर्नुपर्ने भनिएको छ ।

हेर्नुहोस सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *