बृद्धअवस्था र दीर्घजीवन यी दुई चिज कसैको नियन्त्रणमा हुँदैन् । यद्धपी विज्ञानलाई विश्वास गर्ने हो भने अध्ययन, शारीरिक व्यायम र स्वस्थ खानपान जस्ता बानीले जीवनलाई केही बर्ष बढाउन सक्छ । एक स्वस्थ शरीरका लागि यी तीन चिजका अलावा अध्ययनकर्ताहरुले अर्को एक चिज समेत थपेका छन् । त्यो हो सेक्स ।