चिकित्सा शिक्षा आयोगद्धारा नयाँ शैक्षिक सत्रका लागि शुल्क निर्धारण, कुन विषय पढ्न कति लाग्ने ?

काठमाडौँ, २९ बैशाख । चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ नयाँ शैक्षिक सत्रकालागि विभिन्न १७ वटा विषयको शुल्क निर्धारण गरेको छ । आयोगले पुरानो कार्यक्रमका लागि यसपटक पनि गतवर्षकै शुल्कमा नबढ्ने गरी शुल्क निर्धारण गरेको छ ।

नयाँ कार्यक्रमका लागि पनि शुल्कमा एकरुपता कायम गरेको बताएको छ ।

हेरौँ कुन विषय पढ्न कति लाग्दो रहेछ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *