तथ्यांकमा कोरोना भाइरस - COVID - 19

मृत्यु 346721
संक्रमित 5500607
निको भएका 2302069

नेपालमा

संक्रमित 675
निकोभएका 105
मृत्यु 4

कोरोनाको सन्दर्भमा प्रधानमन्त्री ओलीले देशवासीको नाममा दिएको सन्देश

आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ ।

नारायणी अस्पतालमा भर्ना भएका ४३ जना संक्रमित कोरोनामुक्त, अस्पताल खाली हुँदै

काठमाडौँ, १२ जेठ । कोरोना भाइरस (कोभिड – १९)को संक्रमणमा परी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराईरहेका ४३ जना आज डिस्चार्ज हुने भएका छन् । पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ भएपछि उनीहरुलाई कोरोना मुक्त भन्दै डिस्चार्ज गर्न लागिएको अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले बताए ।

थप ७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौ, १२ जेठ । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया र बारामा गरी ७ जनामा संक्रमण देखिएको बताए ।

त्रिवि शिक्षण अस्पतालले पनि शुरु गर्‍यो पीसीआर परीक्षण

काठमाडौँ, १२ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड – १९)को परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालयले उपलव्ध गराएको मेसिनबाट अस्पतालले कोरोना परीक्षण सेवा शुरु गरेको हो ।

नेशनल मेडिकल कलेजमा आठ दिन अघि मृत्यु भएका व्यक्तिमा कोरोना भएको पुष्टि

  • नमूना संकलन गरेको १० दिनमा आयो रिपोर्ट, मृत्यु भएपछि परिवारले गरे दाहासंस्कार
  • काठमाडौँ, १२ जेठ । उपचारको क्रममा आठ दिन अघि मृत्यु भई दाहासंस्कार समेत गरिसकेका व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा गत ४ जेठमा निधन भएका कलैया ७ बाराका ७० बर्षिय बृद्धमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

    मुख्य समाचार

    कोरोना विशेष अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी मै देखियो कोरोना

    बुटवल १२ जेठ । धागोकारखानामा रहेको कोरोना विशेष अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी कोरोना भाइरस (कोभिड -१९)को संक्रमणमा परेका छन् । सोमबार थपिएका कोरोना संक्रमितमध्ये एक जना कोरोना विशेष अस्प्तालमा कार्यरत हेल्थ असिस्टेन्ट भएको प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।

    समाचार

    कोरोना विशेष अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी मै देखियो कोरोना

    बुटवल १२ जेठ । धागोकारखानामा रहेको कोरोना विशेष अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी कोरोना भाइरस (कोभिड -१९)को संक्रमणमा परेका छन् । सोमबार थपिएका कोरोना संक्रमितमध्ये एक जना कोरोना विशेष अस्प्तालमा कार्यरत हेल्थ असिस्टेन्ट भएको प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।
    थप हेर्नुहोस »

    अबसर

    जनकपुर अस्पतालका लागि २२ जना चिकित्सक, ५० जना नर्स सहित दरखास्त आवहान

    जनकपुर, ५ जेठ । प्रदेशिक अस्पताल जनकपुरले कोभिड १९ का लागि सञ्चालन हुने आइसोलेसन वार्डमा काम गर्नका लागि ठूलो संख्यामा स्वास्थ्यका प्राविधिकहरुलाई करारमा नियुक्ति गर्न दरखास्त आवहान गरेको छ ।

    यौन स्वास्थ्य

    कोरोनाका कारण अनिच्छित गर्भधारण अत्यधिक वृद्धि हुन सक्छ : यूएनएफपिए

    काठमाडौँ, १६ बैशाख । राष्ट्र सङ्घीय जनसङ्ख्या कोष यूएनएफपीए) ले कोभिड –१९ को महामारी विश्वव्यापि फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ ।
    थप हेर्नुहोस »

    पत्रपत्रिकामा स्वास्थ्य

    औषधिकै संक्रमणले तीन जनाको मिर्गौला बिग्रियो

    काठमाडौँ २० फागुन । प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ ।

    मिर्गौला फेल भएर एकै परिवारका तीन भाइको मृत्यु, एक बिरामी

    काठमाडौँ, २९ पुस । गुल्मीस्थित मुसीकोट नगरपालिका ७ बामी अज्र्याका एकै परिवारका तीन भाइको मिर्गौला फेल भएर मृत्यु भएको छ । अर्का एक भाइ मिर्गौला फेल भएकै कारण जीवन मरणको दोसाँधमा छन् ।

    गर्भवती बन्दीलाई ६० दिन घर बिदा दिन प्रस्ताव

    काठमाडौँ, २२ कात्तिक । अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागार परिसरभित्रै उनीहरूले यौन सम्पर्क राख्न पाउनेछन् ।

    प्रधानमन्त्री ओलीले भने, ‘मिर्गौलाले राम्ररी काम गरेन’

    काठमाडौँ, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् ।

    जिज्ञासा र जवाफ

    कोरोना भाइरसको जोखिम : त्रिभुवन विमानस्थलको हेल्थ डेस्कले यसरी काम गर्दैछ

    काठमाडौँ, ९ माघ । तीन साता अघि चीनको हुवे प्रान्तस्थित वुहान शहरमा देखा परेको नयाँ खाले कोरोना भाइरसको संक्रमण यतिवेला जापान, दक्षिण कोरिया, थाइल्याण्ड हुँदै अमेरिका पुगिसकेको छ ।

    ‘तीन महिना भित्रै गर्भ खेर जाने समस्या दोहोरिरहन्छ भने त्यो बंशाणुगत हुनसक्छ’

    गर्भ खेरजाने समस्यामा वंशाणुगत कारण हुनसक्छ ? आज हामीले नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरसंग आज हामीले यसै विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ । 

    पौष्टिक तत्व बढि अन्डामा कि मासुमा ?

    कुखुराको अण्डा होस या मासु दुबैमा पौष्टिक तत्व भरिपूर्ण हुन्छ । तर मात्रात्मक हिसावले केही फरक पर्छ । कसैले अण्डामा बढी पौष्टिक तत्व छ भन्छन त कसैले मासुमा । खासमा सहि के हो ?

    रक्तचाप बढेको कसरी थाह पाउने ? प्राथमिक उपचार के गर्ने ?

    यदि रक्तचाप १८०/११० मि.मि. वा सो भन्दा बढी पुग्यो र साथमा चक्कर लाग्ने, छाती दुख्ने, दम बढ्ने, आँखा धमिलो देख्ने, हातखुट्टा लुलो हुने आदि कुनै पनि लक्षण देखा पर्‍यो भने यो मुटुको इमर्जेन्सी अवस्था हो ।

    थप हेर्नुहोस »

    अन्तरबार्ता

    ‘कोरोना नियन्त्रणमा हाम्रो प्रयास अहिलेसम्म संसारमै उत्कृष्ठ छ’

    नेपालमा कोरोना भाइरस (कोभिड१९)को संक्रमण पछिल्ला हप्तामा केही बढेको छ । महिना दिन देखि जारी लकडाउन र परीक्षणको दायरा केही बढाउँदा संक्रमितको संख्या बढेको विज्ञहरुको तर्क छ ।