समाचार

काठमाडौँ, २५ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ५९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।