‘कोरोनाको नयाँ भेरियन्टले संक्रमणलाई तिब्रता दिएको छ’

1.1k
Shares

काठमाडौँ, ८ बैशाख ।  पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमणले तिब्रता लिएको छ । हरेक दिन उच्च रेकर्ड राख्नेगरी नयाँ संक्रमितको संख्या थपिएको छ । किन यसरी संक्रमणमा तिब्रता देखियो ? यसको कारण के हो ?

आज हामी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलसंग यसै विषयमा कुराकानी गरेका छौँ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *