समाचार

काठमाडौँ, २५ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ३ सय ६२ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।