स्वास्थ्य सेवा विभागद्धारा ४११ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि (सूचीसहित)

काठमाडौँ, ६ फागुन । स्वास्थ्य सेवा विभागले ४११ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि गरेको छ । विभागले २०७६ असार र पुस तथा २०७७ असार महिनामा स्तरबृद्धिका लागि निवेदन दिएका पारामेडिक्स तथा नर्सिङ तर्फका स्वास्थ्यकर्मीहरुको स्तरबृद्धि गरेको हो ।
हेरौँ सूची

२०७७ साल आषाढमा निवेदन दर्ता भई चौथोबाट पाँचौँ तहमा स्तरबृद्धि गरिएका पारामेडिक्स तर्फका कर्मचारीहरुको विवरण (निर्णय मिति २०७७/११/३)

२०७७ साल आषाढमा निवेदन दर्ता भइ चौथोबाट पाचौ तहमा स्तर्ब्रिद्धी गरिएका नर्सिङ तर्फका कर्मचारीहरुको विवरण

२०७६ साल आशाढ र पौष महिनामा स्तरबृद्धिका लागि फाइल निवेदन दर्ता भई कागजात पुरा भएपश्चात स्तरबृद्धि भएका नर्सिङ तर्फका कर्मचारीहरुको विवरण (निर्णय मिति २०७७/११/०४)

२०७६ साल आषाढ र पौष महिनामा निवेदन दर्ता भई काउन्सिल कासमु लगायत कागजातहरु प्राप्त हुन आई पारामेडिक्स तर्फका कर्मचारीहरुको विवरण (निर्णय मिति २०७७।११।४)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *