समाचार

काठमाडौँ, ९ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ८० जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् ।