समाचार
काठमाडौँं, ४ चैत । मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचार गराईरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था 'क्रिटिकल' बनेको छ ।