समाचार
वीरगञ्ज, २० जेठ । वीरगञ्ज नगर क्षेत्रमा रहेका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई फेसबुक पेज तथा म्यासेन्जरबाट धम्काउने युवा पक्राउ परेका छन् ।