समाचार
काठमाडौँ, ९ माघ । पाटन अस्पतालको स्वास्थ्य निर्देशकको जिम्मेवारी डा युवराज शर्माले पाएका छन् । यसअघि उनी अस्पतालको मेडिसिन विभाग प्रमुख थिए ।