प्रधानमन्त्री देउवाद्धारा सुन्दरहरैचा नगर अस्पताल उद्घाटन

मोरङ, ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङ,को सुन्दर हरैचा नगर अस्पतालको उद्घाटन गरेका छन्। सोमबार मोरङ पुगेर उनले सुन्दरहरैचा नगरपालिकाको नगर अस्पताल उद्घाटन गरेका हुन्।
सुन्दर हरैचानगर नगरपालिकाले निर्माण गरेको ३५ शय्या क्षमताको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री देउवा सोमबार मोरङ पुगेका हुन्।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




