समाचार

काठमाडौँ, १० माघ। पछिल्लो चौबिस घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।