कोरोना भाइरस

देशभर २४४४ जना कोरोना संक्रमित थपिए, ३८५३ जना निको भए

काठमाडौँ, १४ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ४ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार ८ सय ५३ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

देशभर १९२० जना कोरोना संक्रमित थपिए, ३००७ जना निको भए

काठमाडौँ, १३ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार ७ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

शुक्रबार देशभर २४७६ जना कोरोना संक्रमित थपिए, ५४५५ जना निको भए

काठमाडौँ, ११ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ५ हजार ४ सय ५५ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टमा थप २४७४ जनामा कोरोना संक्रमण, २५१८ जना डिस्चार्ज

काठमाडौँ, १० असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप २ हजार ५ सय १८ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टमा थप २४२१ जनामा कोरोना संक्रमण, ३५५८ जना डिस्चार्ज

काठमाडौँ, ९ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार ५ सय ५८ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टमा थप २२९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

काठमाडौँ, ७ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार २ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार १ सय ३० जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टमा थप २४४२ जनामा कोरोना संक्रमण, ३४५६ जना डिस्चार्ज

काठमाडौँ, ६ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार ४ सय ५६ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टमा थप २४०१ जनामा कोरोना संक्रमण, ३६६० जना डिस्चार्ज

काठमाडौँ, ५ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ४ सय १ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार ६ सय ६० जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

शुक्रबार थपिए २७६८ जना कोरोना संक्रमित, ४०२० जना निको भए

काठमाडौँ, ४ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ७ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ४ हजार २० जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।