कोरोना भाइरस

काठमाडौँ, १७ साउन । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक जना सदस्यलाई कोरोना भाइरस (कोभिड -१९)को संक्रमण देखिएको छ ।

1 2 78 79