समाचार

काठमाडौँ, २६ माघ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ५८ सहित देशभर थप १ सय ३० जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित थपिएका छन् ।