समाचार

काठमाडौँ, ३० बैशाख । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष सहित दुबै सदनका सांसदहरुलाई भोलि (शुक्रबार) देखि कोभिडबिरुद्धको दोस्रो डोज खोप कोभिसिल्ड लगाइदै छ