समाचार

काठमाडौँ, ३१ बैशाख । नेपालमा पछिल्लो चौविस घण्टामा नेपालमा थप ८ हजार ५२० जना कोरोना संक्रमित थपिएका छन् ।