समाचार

काठमाडौँ, १० साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।