महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखमा प्राडा लामिछाने नियुक्त

काठमाडौँ, ८ साउन । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखमा प्राडा अर्जुन लामिछाने नियुक्त भएका छन्।

आइओएमकी डिन डा दिव्या सिंह शाहको सिफारिसमा प्राडा लामिछनेलाई शुक्रबारदेखि लागू हुने गरी क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो। प्राडा लामिछने बिगत २ दशकदेखि आइओएममै कार्यरत छन्।

क्याम्पस प्रमुख प्राडा प्रताप नारायण साहले उमेर हदका कारण आजबाट अवकास पाएका छन्।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *