स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
काठमाडौं, १० साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीेले श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेका छन् ।
नवनियुक्त राज्यमन्त्री श्रेष्ठ शिक्षा व्यावसायी समेत हुन् । उनी लामो समय निजी विद्यालयहरुको संस्था प्याव्सन र निजी उच्च माविहरुको संस्था हिसानका अध्यक्ष समेत रहेका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]