समाचार

ग्रीनसिटीअस्पताल बसुन्धराले बाटोमा फ्याकिएका सुर्ती, गुड्खा, करेन्ट जस्ता सूर्तिजन्य पदार्थका खोलहरु जम्मा पारि बुझाउनेलाई पैसा दिने अभियान शुरु गरेको छ ।अस्पतालले शुरु गरेको 'ग्रीनसिटी क्लिन...