एमबीबीएस, एचए, स्टाफनर्स लगायतका विभिन्न पदमा सरकारी जागिरको अवसर

काठमाडौँ, २० बैशाख । सशस्त्र प्रहरी बल मानवस्रोत विकास विभागले प्राविधिक समूह ( स्वास्थ्य) तर्फ रिक्त रहेका एमबीबीएस बीडीएस चिकित्सक, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफर, फिजियोथेरापी, ल्याव टेक्निसियन, डेन्टल हाइजिनिस लगायतका विभिन्न पदहरुमा ७१ जना पदपूर्ति गर्नुपर्ने भन्दै दरखास्त आवहान गरेको छ । योग्यता पुगेका इच्छुक निम्न अनुसार दरखास्त हाल्न सक्नेछन् ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *