समाचार

म्याग्दी, १८ भदौ । मङ्गला गाउँपालिका– ५ नेटाका मिर्गौलापीडित सुरेश छन्त्यालको उपचारका लागि आइतबार रु डेढ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।