समाचार

काठमाडौँ, २० भदौ । स्वास्थ्य मन्त्रालयले सात वटा प्रदेशमा स्थापना भएको प्रदेश स्वास्थ्य निर्देशनालयमा कामकाज गर्न भन्दै ११६ जना कर्मचारी काजमा पठाएको छ ।