काठमाडौँ, २५ असार । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ नेपाल (एआईएन)ले कोभिडबिरुद्धको खोप तत्काल उपलव्ध गराउन अन्तर्राष्ट्रिय समुदायसंग अपिल गरेको छ ।