प्रदेश नं १ को सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ नियुक्त

विराटनगर, ११ भदौ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ नियुक्त भएका छन् । शुक्रबार मुख्यमन्त्री भीम आचार्यले साम्सोहाङलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनी ताप्लेजुङबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

यस्तै मुख्यमन्त्री आचार्यले तेह्रथुमबाट निर्वाचित प्रदेश सांसद लछुमन तिवारीलाई उद्योग पर्यटन बन तथा वातारण मन्त्रीमा नियुक्त गरेका छन् ।

नव नियुक्त मन्त्रीद्धयलाई आजै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *