काठमाडौँ, २५ माघ । सरकारले औषधिको मूल्य समायोजनको प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको सरोकारवालाको बैठकले औषधिको...