समाचार

काठमाडौँ, ३० माघ । नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा नरेशप्रताप केसी नियुक्त भएका छन्। उनी एक वर्षका लागि संघको महानिर्देशकमा नियुक्त भएका हुन्।