समाचार

काठमाडौँ, २८ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप ३ सय ३७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।