स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई


काठमाडौँ, १० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पदमुक्त भएपछि शिक्षा मन्त्री समेत रहेका श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्म्मेवारी दिइएको हो ।

उनलाई स्वास्थ्य मन्त्रालय सहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *