समाचार

काठमाडौँ, ५ मंसिर । नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनमा दुई सय ५० भन्दाबढी चिकित्सक परिचालन गरिने भएको छ ।