समाचार

काठमाडौँ, १० माघ । काठमाडौँको महाराजगंजस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थान(आइओएम)का विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।