एकैदिन थपिए ६९ जना कोरोना संक्रमित

 

काठमाडौँ, १३ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई १ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप  १ हजार २६६ जनाको नमुना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर ६६ जना सक्रिय संक्रमित रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर