काठमाडौँ, ३२ साउन । आगामी भदौको पहिलो सातासम्म चीन र जापानबाट गरी कुल २४ लाख डोज कोभिडबिरुद्धको खोप काठमाडौँ आईपुग्ने भएको छ ।