गुल्मी १४ असार । नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी शाखा गठन भएको छ । केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थितिमा शुक्रबार तम्घासमा बसेको स्थानीय समुदायको...