अवसर

त्रिवि आइओएमले एमबीबीएस, बीएस्सी नर्सिङ सहित ८ विषय अध्ययनका लागि आवेदन माग्यो

काठमाडौँ, २ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले आफ्ना आंगिक तथा सम्वन्धनप्राप्त क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षाका लागि आवेदन मागेको छ ।

डाक्टर, फार्मासिस्ट र थेरापिष्ट गरी १८ जनाका लागि नेपाली सेनामा अवसर

काठमाडौँ, २० साउन । एमबीबीएस डाक्टर, फार्मेसी र अकुपेशनल थेरापिष्टका लागि नेपाली सेनामा जागिर खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज दरखास्त आवहान गर्दै सो जानकारी दिएको हो

स्वास्थ्य मन्त्रालयद्धारा सातौँ, आठौँ, नवौँ, दशौँ तहका १८३ कर्मचारीको सरुवा, को – कहाँ ?

काठमाडौँ, १३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा समूहका सातौँ आठाँै नवौँ र दशौँ तहका १८३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले गत शुक्रबारको निर्णय अनुसार भन्दै काम काज गर्न खटाइएको जनाएको छ ।

यी हुन् करार सेवामा नाम निकाल्ने विशेषज्ञ डाक्टरहरु (नाम सहित)

काठमाडौँ, ८ साउन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार नियुक्ति का लागि गत साउन २ र ३ गते लिएको अन्तरबार्तामा छनौट भएका २० जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

जुम्लामा डा. केसीको साथमा विद्यार्थी देखि आमा समूहसम्म

जुम्ला ३ साउन । डा. गोविन्द केसीले माग पुरा नभई काठमाडौँ नजाने अडान लिएपछि जुम्लामा उनलाई विद्यार्थी देखि सर्वसाधारणसम्मले साथ दिएका छन् ।

स्वास्थ्यमा सरकारी जागिर खाने योजनामा हुनुहुन्छ ? हेर्नुहोस लोकसेवाको तालिका

काठमाडौँ, १ साउन । लोकसेवा आयोगले आर्थिक बर्ष २०७५/ ०७६ मा स्वास्थ्य सेवा तर्फको विभिन्न छ वटा श्रेणी तहको पदपूर्ति गर्ने बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

स्वास्थ्य मन्त्रालयद्धारा डाक्टर, माइक्रोबायोलोजिष्ट, ल्याब टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत र फिजियोथेरापिष्ट गरी १२६ पदमा दरखास्त आवहान

काठमाडौँ, ११ असार । स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालमा रिक्त रहेका नवौँ तहका कन्सलटेन्ट पदहरु, आठौँ तहका मेडिकल अधिकृत र डेन्टल सर्जन, सातौ तहको माइक्रो बायोलोजिष्ट, मेडिकल ल्याव टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत र फिजियोथेरापिष्ट पदहरुमा करार नियुक्ति गर्नुपर्ने भन्दै दरखास्त आवहान गरेको छ ।

निजामती कर्मचारी अस्पतालमा २८ जना स्टाफ नर्स सहित ४० जनाका लागि रोजगारी अवसर

काठमाडौँ ९ असार । मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले २८ जना स्टाफनर्स र अरु विभिन्न पदमा गरी ४० जनाका लागि दरखास्त आवहान गरेको छ ।

चिकित्सक तथा विशेषज्ञ चिकित्सक गरी २०४ पदमा रोजजारीको अवसर

काठमाडौँ, २५ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न सरकारी अस्पतालमा रिक्त रहेका चिकित्सक तथा विशेषज्ञ चिकित्सक गरी २०४ जनावटा पदहरुमा करारमा पदपूर्ति गर्ने गरी विज्ञापन प्रकाशित गरेको छ ।

एमबीबीएस, एचए, स्टाफनर्स लगायतका विभिन्न पदमा सरकारी जागिरको अवसर

काठमाडौँ, २० बैशाख । सशस्त्र प्रहरी बल मानवस्रोत विकास विभागले प्राविधिक समूह ( स्वास्थ्य) तर्फ रिक्त रहेका एमबीबीएस बीडीएस चिकित्सक, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफर, फिजियोथेरापी, ल्याव टेक्निसियन, डेन्टल हाइजिनिस लगायतका विभिन्न पदहरुमा ७१ जना पदपूर्ति गर्नुपर्ने भन्दै दरखास्त आवहान गरेको छ ।