लोक सेवाले खोल्यो स्वास्थ्यका एघारौँ र नवौँ तहमा स्थायी पदपूर्तिका लागि विज्ञापन

काठमाडौँ, २५ असोज । लोक सेवा आयोगले स्वास्थ्य सेवाका एघारौँ तथा नवौँ तहमा रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति गर्न ठूलो संख्यामा आवेदन माग गरेको छ ।

आयोगले कार्यक्षमता मूल्यांकनद्धारा हुने बढुवा, आन्तरिक प्रतिस्पर्धा र खुल्ला प्रतिप्रधाबाट पदपूर्ति गर्न लागेको हो । आयोगको २४ असोजको निर्णय अनुसार यी पदहरुमा पदपूर्ति गर्न विज्ञापन प्रकाशित गर्ने निर्णय भएको बताइएको छ ।

कार्यसम्पादन मूल्यांकनद्धारा हुने बढुवा एघारौँ तह :

कार्यसम्पादन मूल्यांकनद्धारा हुने बढुवा नवौँ तह :

आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुने एघारौँ तहका पदहरु:

आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुने नवौँ तहका पदहरु :

विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *