भक्तपुर क्यान्सर अस्पतालले करार सेवामा जनशक्ति थप्दै, माग्यो मेडिकल अफिसर देखि ल्याव असिस्टेन्ट सम्म

496
Shares

भक्तपुर, २१ बैशाख । भक्तपुर क्यान्सर अस्पतालले करार सेवामा स्वास्थ्य सेवाका विभिन्न पदमा जनशक्ति भर्ना गर्ने भएको छ । अस्पतालले मेडिकल अफिसर, एनेस्थेसियोलोजी, रेडियोग्राफी टेक्नोलोजिष्ट, ल्याव असिस्टेन्ट लगायतका विभिन्न पदमा करार सेवामा जनशक्ति पदपूर्ति गर्न लागेको हो ।

सेवामा प्रवेश गर्न चाहने ईच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त दिन आव्हान गरेको छ ।

हेर्नुहोस सूचना:

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *