महाराजगञ्ज चिकित्सा क्याम्पसले विभिन्न विषयका २८ उपप्राध्यपक पदमा आवेदन माग

काठमाडौँ, २६ मंसिर । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले महाराजगञ्ज चिकित्सा क्याम्पसका लागि विभिन्न विषयका २८ जना उपप्राध्यापक करार सेवामा नियुक्त गर्न खोजेको छ ।
क्याम्पसले आज सूचना जारी गर्दै योग्यता पुगेका व्यक्तिले २८ दिन भित्र आवेदन दिन सक्ने जनाएको छ । क्याम्पसले करार सेवा एक वर्षको रहने समेत स्पष्ट पारेको छ ।
हेर्नुहोस सूचना


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




