भक्तपुर क्यान्सर अस्पतालद्धारा करार सेवामा पदपूर्तिका लागि आवेदन गर्न एक साता म्याद थप

काठमाडौँ, ११ मंसिर । भक्तपुर क्यान्सर अस्पतालले करार सेवामा पदपूर्तिका लागि आवेदन गर्ने म्याद थप गरेको छ ।

अस्पतालले गत ४ मंसिरमा १५ दिनको म्याद राखेर प्रकाशित गरेको विज्ञापनलाई सच्याउँदै थप एक साता अवधी बढाएको हो । यो म्याद बढेसंगै अव आवेदनका लागि अन्तिम दिन २४ मंसिर हुने छ ।

अस्पतालले दुई जना मेडिकल अफिसर, चार जना स्टाफ नर्स, तीन जना फार्मेसी सहायक र दुई जना रिसेप्सनिष्ट गरी कुल ११ जना कर्मचारी माग गरेको छ ।

उसले लिखित, अन्तर्वाता र प्रयोगात्मक प्रक्रियाबाट कर्मचारी छनोट गरिने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *