अस्पताल र केन्द्रहरुका लागि भन्दै त्रिवि आईओएमले माग्यो ५० जना स्टाफ नर्स

काठमाडौँ, २२ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले आफू अन्तरगतको शिक्षण अस्पताल र केन्द्रहरुका लागि ५० जना स्टाफ नर्स मागेको छ।

आईओएमले शुक्रबार सूचना जारी गर्दै स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागेको जनाएको छ ।

आइओएमले योग्यता पुगेका इच्छुक नर्सले असोज ५ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “अस्पताल र केन्द्रहरुका लागि भन्दै त्रिवि आईओएमले माग्यो ५० जना स्टाफ नर्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *