स्वास्थ्यका कर्मचारीलाई तालीममा सहभागी हुने मौका, चीन र जापानबाट २६ वटा सिट प्राप्त

काठमाडौँ, २१ बैशाख । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहमा कार्यरत स्वास्थ्यका कर्मचारीहरुलाई चीन र जापानबाट  तालीम तथा अध्ययन् गर्ने मौका आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको चिठीमा चीनबाट २४ र जापानबाट २ जनाका लागि तालिम अध्ययनमा सहभागी हुन सक्ने उल्लेख गरिएको छ ।

यो तालीम अनलाइनमार्फत हुने भनिएको छ ।

त्यसका लागि उपयुक्त कर्मचारी मनोनयन गरि पठाउन समेत भनिएको छ ।

हेर्नुहोस् पत्र

*अनलाइनबाट दिईने तालीम हुनु पर्नेमा यसअघि अन्यथा भएकोमा सच्याइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *