
काठमाडौँ, ८ फागुन । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल एण्ड रिसर्च सेन्टरमा अध्ययनरत विद्यार्थीहरुले रक्तदान गरेका छन् । नेपाल हेल्थ क्रप्स र एनडीएसए केडीसीको आयोजनामा शुक्रबार भएको रक्तदान कार्यक्रममा ३५ जना विद्यार्थीले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमको समन्वय व्लड बैंक भक्तपुरले गरेको थियो ।