समाचार

काठमाडौँ, २ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप २ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।