समाचार

काठमाडौँ, १५ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ८१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।