समाचार

औपचारिक चिकित्सकीय योग्यताबिनै विद्यार्थीलाई कोभिड -१९ विरुद्धको खोप लगाइदिएको आरोपमा न्यूयोर्कस्थित एक विद्यालयकी शिक्षिकालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।