समाचार

बागलुङ, २ मंसिर । एम्बुलेन्सको अभाव खेपिरहेको धौलागिरी अस्पताल बागलुङले पहिलो पटक सुविधा सम्पन्न एम्बुलेन्स पाएको छ ।